प्रतिनिधिसभाको वैठक आज १ वजे, प्रतिनिधि सभा नियमावली पारित गर्ने सहमति

काठमाडौं– प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ ।बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय समावेशी आयोगको चौथो वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची छ । यसैगरी प्रतिनिधि सभा नियमावली मस्यौदा प्रतिवेदन पारित गर्ने कार्यसूची पनि छ । प्रतिवेदन दफावार छलफल पछि पारित गरिनेछ । प्रतिवेदन पारित गर्नेवारेमा सत्तापक्ष र प्रतिपक्षवीच सहमति जुटेको…