निलम्बन फिर्ता नभए दैनिक गतिविधी अगाडि बढाउने सरकारलाई एन्फाको चेतावनी

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले फिफाले गरेको निलम्वन फिर्ताका लागि सरकारले पहल नगरे आफ्ना दैनिक गतिविधिहरू अगाडि बढाउने चेतावनी दिएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एन्फाले सरकारले शुक्रबारसम्म समस्या समाधानको सकारात्मक पहल नगरे, फिफाको निर्देशन अनुसार नै आफ्ना दैनिक गतिविधिहरू अगाडि बढाउने चेतावनी दिएको हो । कामकारवाही रोक्न राखेपले गरेको निर्णय…