मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)श्रमको उचित मूल्यांकन होला। नयाँ ज्ञान प्राप्त हुने योग छ। कुनै कुराले मनमा शान्ति छाउनेछ। समाजसेवामा मन लाग्नेछ। पुराना शत्रु पराजित हुनेछन्। वित्तिय संस्थाबाट सहयोग पनि पाइनेछ। बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)आफ्नो विचार विपरित निर्णय हुनेछ। साझेदारीको काममा उल्झन आउनेछ। प्रेममा मनमुटाव आउन सक्छ, तर स्वादिष्ट भोजनको अवसर मिल्नेछ। मिहिनेतले सफलताको उचाइमा पुर्याउनेछ। मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)दोहोर्याएर प्रयास गर्दा…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०