काठमाडौं – नेपाललाई युएईले ३११ रनको विशाल लक्ष्य दिएको छ । आसिफ खानको कीर्तिमानी शतकसँगै नेपालले यो विशाल लक्ष्य पाएको हो । आईसीसी क्रिकेट विश्वकप लिग टूको अन्तिम खेलमा टस जितेर ब्याटिङ रोजेको यूएईले ५० ओभरमा ६ विकेट गुमाएर ३१० रन बनायो । युएईले पछिल्लो १० ओवरमा नेपालले राम्रो बलिङ गर्न सकेन ।
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०