विराटनगर– प्रदेश १ को प्रदेशसभा बैठकमा आज नामकरणको बिषयले प्रवेश पाउने नेताहरुले बताएका छन् । प्रदेश १ प्रदेशसभाको पहिलो कार्यकालमा नामको विषयले बैठकमा औपचारिक रुपमा प्रवेश पाएको थिएन । नेकपा एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले प्रदेशसभामा आजै नामको विषयले प्रवेश पाउने सम्भावना रहेको बताएका छन् । ‘दलहरुबीच अनौपचारिक छलफल चलिरहेको छ, आज दिउँसो संसदको कार्यव्यवस्था…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०