काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फागुन २३ मा सरकारसँग एउटा माग राखे – शान्तिप्रक्रियाका वाँकी काम टुङयाउन तुरुन्तै कानुनी व्यवस्था गरियोस् ।’ प्रधानमन्त्रीले नै सरकारसँग माग राखेपछि अव कुन सरकारले यो संवोधन गर्छ, त्यो पनि प्रतिक्षाकै बिषय भयो । तर प्रधानमन्त्री निवास वालुवाटारमा त्यसदिन भएको माओवादीका आठ भंगालाको वैठकमा प्रचण्डले ‘अदृश्य’ सरकारसँग मागमात्र राखेनन्, जनयुद्धका…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०