अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पले आफूलाइ मुद्रास्फीति मनपर्नेबताएका छन् । अमेरिकामा मुद्रास्फीति तीन वर्षयताकै उच्च दरमा पुगेको देखिएपछि "म मुद्रास्फीति मन पराउँछु" भन्ने विवादास्पद अभिव्यक्ति दिएका हुन्। अमेरिकी श्रम तथ्यांक ब्यूरोका अनुसार मे महिनामा उपभोक्ता मूल्य सूचकांक अघिल्लो वर्षको तुलनामा ४.२ प्रतिशतले बढेको छ। अप्रिलमा यो दर ३.८ प्रतिशत थियो । विश्लेषकहरूका अनुसार अमेरिका–इजरायल र इरानबीचको…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०