काठमाडौं– भारतीय ‘विवादास्पद’ बुद्धिजीवी एसडी मुनीले नेपालमा राष्ट्रपतिको उम्मेदवारमा राष्ट्रिय सहमति खोज्नुपर्ने माग जायज भएको बताउँदै त्यसका लागि चार जना ‘योग्य’ रहेको उल्लेख गरेका छन् । नेपालको आन्तरिक मामिलामा बेलाबेलामा विवादास्पद टिप्पणी गर्ने मुनीले राष्ट्रपतिको निर्वाचन नजिकिंदै गर्दा त्यसमा आफ्नो धारणा राखेका हुन् । उनले ट्वीटमार्फत् नेपालमा राष्ट्रपतिका लागि देवेन्द्रराज पाण्डे, प्राध्यापक लोकराज बराल, दमननाथ…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०