प्रधानमन्त्री प्रचण्डलाई भ्रमणको निम्तो दिन भारतका विदेश सचिव सोमबार काठमाडौं आउँदै

काठमाडौं– भारतका विदेश सचिव विनय मोहन क्वात्राले नेपाली समकक्षी भरतराज पौड्यालको निमन्त्रणामा फाल्गुण १ देखि ३ गतेसम्म नेपालको औपचारिक भ्रमण गर्नुहुने भएको छ । विदेश सचिवको कार्यभार सम्हालेपछिको क्वात्राको यो पहिलो नेपाल भ्रमण हो ।श्रोतका अनुसार, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तर्फबाट नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नेपाल भ्रमणको औपचारिक निमन्त्रणा दिन सचिव काठमाडौं आउन लागेका…