वासिङ्टन । इजरायली सेनाले उत्तरी गाजाबाट १० लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सार्न निर्देशन दिएपछि यसलाई अमेरिकाले ‘कठिन’ आदेश भएको शुक्रबार जनाएको छ । राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले सीएनएनसँग भने, “उनीहरूले के गर्न खोजेका छन् भन्ने कुरा सबैले बुझेको कुरा हो । उनीहरूले सर्वसाधारणलाई हानिबाट जोगाउन खोजिरहेका छन् ।” “यो एक आवश्यक तर…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०