मन्त्रीहरु हेरफेर गर्ने कुनै सम्भावना छैन : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीं(रास्वपा)का सभापति रवि लामिछानेले सरकारका रहेका मन्त्रीहरु हेरफेर गर्ने कुनै सम्भावना नरहेको स्पष्ट पारेका छन् । बुधबार सिंहदरबारमा सरकारका मन्त्री र सांसदहरुसंग छलफलपछि सञ्चारकर्मीसंग कुरा गर्दै सभापति लामिछानले मन्त्रीहरुले धेरै काम गर्दा केही प्रश्न आउनु स्वभाविक भएको भन्दै प्रश्न उठ्दैमा मन्त्रीहरु हेरफेर गर्ने कुनै तयारी वा छलफल नभएको स्पष्ट पारेका हुन्…