काठमाडौं– एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कांग्रेस नेतृत्वको चुनावी गठवन्धनको सरकार नबन्ने बताएका छन् । पार्टीको सचिवालय बैठक उनले नेताहरुलाई यस्तो ब्रिफिङ गरेका हुन् । कांग्रेससँग कुरा नमिलेपछि गठबन्धन छोडेर एमालेसँग सम्वाद गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बालकोट गएपछि समाजवादीले सचिवालय बैठक बोलाएको हो । अध्यक्ष नेपालले कांग्रेस नेतृत्वको गठबन्धनबाट सरकार बन्ने संभावना सकिएको…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०