सभापति लामिछानेसहित १८ जनाविरुद्ध प्रहरीमा जाहेरी

माघ २२, पोखरा । रास्वपाका सभापति रवि लामिछानेसहित १८ जनाव्यक्ति र संस्थाविरुद्ध सूर्यदर्शन सहकारी पीडितहरुले प्रहरीमा जाहेरी बुझाएका छन् । सूर्यदर्शन सहकारीबाट पीडित बनेका व्यक्ति तथा संस्थाहरूले लामिछानेसहित १८ जनाविरुद्ध कास्की प्रहरीमा जाहेरी बुझाएका छन् । जाहेरीमा लामिछानेसहित पूर्व उपराष्ट्रपति नन्द किशोर पुनका छोरा दीपेश पुन, पूर्व अध्यक्ष ज्ञानबहादुर बमजन, नेत्रपाणि बास्तोला लगायतको नाम उल्लेख…