रौतहट । रास्वपा नेता रवीन्द्र यादवलाई प्रहरीले पक्राउ गरेको छ । सामाजिक सञ्जालमार्फत अभद्र तथा आपत्तिजनक शब्द प्रयोग गरेर गालीगलौज गरेको आरोपमा उनलाई प्रहरीले मंगलबार साँझ पक्राउ गरेको हो । यादव गरुडा नगरपालिकाका रास्वपा सभापति हुन् । उनले स्थानीय सागर यादवलाई लक्षित गरी सामाजिक सञ्जालमार्फत आपत्तिजनक तथा अभद्र शब्द प्रयोग गर्दै गाली गलौज गरेको उजुरी…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०