मौद्रिक नीति आज सार्वजनिक हुॅदै

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक बर्ष २०८२/०८३ को मौद्रिक नीति आज सार्वजनिक गर्दैछ । सम्बन्धित सबै पक्षसॅग छलफलपछि आज दिउॅसो मौद्रिक नीति सार्वजनिक गर्ने तयारी केन्द्रीय बैंकले गरेको हो । मौद्रिक नीतिलाई अन्तिम रूप दिन विहान राष्ट्र बैंक सञ्चालक समितिको बैठक बसेको छ । त्यसअघि हिजो गभर्नर विश्वनाथ पौडेलले व्यस्थापन समितिको बैठक बसेर मौद्रिक नीतिको…