गठवन्धनको प्रतिगामी राजनीति

गोपाल खनाल - सरकार गठनको छमहिनापछि प्रधानमन्त्री शेरबहादुर देउवाले दुई ठोस गृहकार्य थालेका छन् तर गठवन्धनका रचयिताबाटै अप्रत्यासित प्रतिकूलता सामना गरिरहेका छन् । पहिलो, स्थानीय तहको निर्वाचन घोषणाको गृहकार्य र दोश्रो, अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तगर्तको ५५ अर्वको सहयोग परियोजना संसदमा प्रवेश गराउने । पहिलो संवैधानिक बाध्यता र लोकतान्त्रिक अभ्याससँग सम्वन्धित छ भने दोश्रो…