मुख्यमन्त्री पाए नयाँ गठवन्धन, नपाए वर्तमानकै निरन्तरताका पक्षमा माओवादीको प्रदेशसभा

विराटनगर – केन्द्रमा गठवन्धन फेरवदल भएसँगै प्रदेशमा पनि नयाँ गठवन्धन बनाउने प्रयासमा सत्तारुढ दलहरु लागेका छन् ।तर कोशी प्रदेशमा भने सत्ताको नेतृत्व गरेको दल नेकपा माओवादी केन्द्र गठवन्धन परिवर्तन गर्ने पक्षमा देखिएको छैन । कोशी प्रदेशम माओवादी केन्द्रले एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने भएको छ । आफूले सरकारको नेतृत्व गर्न पाएमा गठवन्धन…