काठमाडौं– चौतर्फी विरोध भएपछि त्रिभूवन विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया रद्ध भएको छ । निश्चित व्यक्तिका लागि मात्र योग्य हुने गरी उपकुलपतिको विज्ञापन खुलाइएको थियो । उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले सूचना जारी गर्दै दरखास्त आह्वान रद्ध भएको जनाएको हो । समितिले यही पुस २० गते शुक्रबार सूचना जारी गर्दै…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०