मंसिर ४ मा प्रतिनिधि सभा निर्वाचन हुने, विहीवार घोषणा

काठमाडौं – सत्तारुढ गठबन्धनका प्रमुख नेताहरु मंसिर ४ मा प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्न सहमत भएका छन् । सहमति अनुसार, बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकले निर्वाचनको मिति घोषणा गर्ने एक सम्भावना छ । निर्वाचन आयोगले मंसिर २ गते चुनाव गर्न परामर्श दिएपनि प्रधानमन्त्री शेरबहादुर देउवा ४ मंसिरमा गर्ने तयारीमा छन् । सत्तारुढ पाँचदलीय गठबन्धनको बुधबार…