काठमाडौं— नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वामपन्थी सरकारको कुरा अलमल्याउने कुरामात्र भएको बताएका छन् । पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई बधाई दिन सोमवार आयोजित कार्यक्रममा उनले भएको गठबन्धन छोडेर नभएको गठबन्धनमा विश्वास गर्दा घरको न घाटको हुन सक्ने बताए । ‘कसैले गैरवामपन्थी सरकार बनाउने, कसैले वामपन्थीको सरकार बनाउने कुरा सोचिरहेका छन्, यस्ता अलमल्याउने कुरामा लाग्नु हुँदैन,…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०