गठबन्धनबीच छलफल- प्रतिनिधिसभा र प्रदेशसभा चुनाव फागुनमा

स्थानीय निर्वाचनको मतपरिणाम आउने क्रम अन्तिम चरणमा पुगेसँगै संसदीय निर्वाचनबारे राजनीतिक चासो बढेको छ । आगामी मंसिरमा संसदीय निर्वाचन भएको ५ वर्ष पूरा हुँदै छ । मंसिरमा संसदीय निर्वाचन हुने अधिकांशको आँकलन भए पनि सरकार भने फागुनमा आम निर्वाचन गर्ने ‘मुड’ मा देखिएको छ । गठबन्धन दलहरूबिच नै संसदीय निर्वाचन संसद्को पूरा कार्यकाल सकिएपछि गर्ने…