राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाकी सांसद खुश्बु ओलीले प्रधानमन्त्रीले सीमाका विषयमा संसद्मा दिएको अभिव्यक्तिबारे सत्तारुढ रास्वपाका सांसदहरुको स्पष्ट धारणा माग गरेकी छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले जेठ १७ गते प्रधानमन्त्रीले दिएको अभिव्यक्ति राष्ट्रिय हितअनुकूल थियो कि थिएन भन्नेबारे रास्वपाले सार्वजनिक रूपमा बताउनुपर्ने माग गरिन् । “यदि प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रिय हितअनुकूल थियो भन्ने लाग्छ भने…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०