पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्व राष्ट्रपतिको हैसियतमा प्राप्त सरकारी सेवासुविधा फिर्ताका लागि निवेदन दिनुभएको छ । पूर्व राष्ट्रपति भण्डारीको स्वकीय सचिवालयले गृह मन्त्रालयमा पुगेर आजैका मितिबाट लागू हुने गरी सरकारी सेवा सुविधा नलिनेसम्बन्धी पत्र दर्ता गराएको हो । भण्डारी निकट स्रोतका अनुसार, उहाॅ सक्रिय राजनीतिमा फर्किएको अवस्थामा पूर्व राष्ट्रपतिको हैसियतमा प्राप्त सरकारी सुविधा लिदा प्रश्न…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०