काठमाडौं । नेकपा एमालेले सहकारीको समस्या यथाशीघ्र समाधान गर्न सबै तहका सरकारको ध्यानाकर्षण गराएको छ। राजधानीस्थित पार्टी कार्यालयमा सोमबार पत्रकार सम्मेलन गर्दै एमाले नेताहरुले करिब ३२ हजार सहकारी संस्थामध्ये केहीले सिद्धान्त, मूल्य र मान्यता बाहिर गएर गरेको कामले बचतकर्ताहरु समस्यामा परेको भन्दै समाधान गर्न ध्यानाकर्षण गराएका हुन्। पार्टीको केन्द्रीय सहकारी तथा गरिबी निवारण विभागद्वारा आयोजित…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०