प्रधानमन्त्री कप- मधेसद्वारा सुदूरपश्चिम ८० रनले पराजित

काठमाडौँ, ८ माघ । प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा मधेस प्रदेशले सुदूरपश्चिम प्रदेशलाई पराजित गरेको छ। सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा मधेसले सुदूरपश्चिमलाई ८० रनले पराजित गर्‍यो। प्रतियोगितामा सुदुरपश्चिमको यो पहिलो हार हो। जिसँगै प्रतियोगितामा चौथो जित हासिल गरेको मधेसले ८ अङ्क जोडेको छ। ६ खेलमा ८ अङ्क जोड्दै मधेस प्रदेश…