एपीएफले प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा विजयी शुरूआत गरेको छ। आइतबार सम्पन्न खेलमा एपीएफले बागमती प्रदेशलाई ८९ रनले पराजित गरेको हो। एपीएफले दिएको २४२ रनको लक्ष्य पछ्याएको बागमतीले ४२.२ ओभरमा सबै विकेट गुमाउँदै १५२ रन मात्रै बनाउन सक्यो। बागमतीका लागि कप्तान रित गौतमले सर्वाधिक ६० रन बनाए। उनले ८९ बलमा ८ चौका प्रहार गरे।…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०