प्रधानमन्त्रीसँग अमेरिकी सुरक्षा परिषद्की बरिष्ठ निर्देशकको भेटवार्ता

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग दक्षिण एसियाका लागि अमेरिकी राष्ट्रिय सुरक्षा परिषदकी वरिष्ठ निर्देशक इलिन लाउबाचरले प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता गरेकी छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनका विशेष सहायक समेत रहेकी लाउबाचर प्रधानमन्त्री प्रचण्डलाई भेट्न बिहीबार बिहान बालुवाटारस्थित निवास पुगेकी थिइन् । एमसीसी परियोजनासँगै नेपालमा अमेरिकी उच्चअधिकारीका भ्रमण निरन्तर भइरहेका छन् । भेटवार्तामा दुई मुलुकबीचको…