साँखुस्थित शाली नदीमा भक्तजन

काठमाडौँको शङ्खरापुर नगरपालिका–६, साँखुस्थित शाली नदीमा आजदेखि सुरु भएको श्रीस्वस्थानी व्रतकथा तथा माधवनारायण मेलामा आएका भक्तजन। तस्बिर: हरिराम भेटुवाल/रासस