उत्तर कोरियाली नेता किमलाई मुद्दा दायर गर्ने तयारी

उत्तर कोरियाबाट भागेर दक्षिण कोरिया पुगेकी एक महिलाले उत्तर कोरियाली नेता किम जोङ उनविरुद्ध मुद्दा दायर गर्ने भएकी छन् । चोइ मिन क्युङले नेता किम र अन्य ४ जना अधिकारीविरुद्ध नागरिक हक हनन र आपराधिक आरोपमा मुद्दा दायर गरेकी हुन् ।सन् १९९७ मा उत्तर कोरियाबाट भागेर चीन पुगेकी चोइलाई सन् २००८ मा जबरजस्ती फिर्ता लगिएको…