चिडियाखानामा रमाउॅदै बाघ

आदीबासी जनजाती र स्थानीय समुदायलाई केन्द्रमा राखेर बाघहरुको भविष्य सुरक्षित गर्दै भन्ने नाराका साथ विश्व बाघ दिवस आज मनाइएको छ । तस्बिर सौजन्य : सदर चिडियाखाना, जावलाखेल नेपालमा बाघको संख्या ३५५ पुगेको छ । जसअनुसार पछिल्लो ४ वर्षमा १२० बाघ थपिएको पाइएको छ । २०१८ मा नेपालमा २३५ बाघ थिए । अहिले ३५५ पुगेको छ…