काठमाडौं : नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक माधव कुमार नेपालले प्रधानमन्त्रीले विभिन्न राजनीतिक दल र विज्ञहरूसँग छलफल गरी विपद् व्यवस्थापनका लागि आवश्यक निर्णय लिनुपर्ने बताए। बुधबार रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि बोल्दै नेपालले प्रधानमन्त्रीमार्फत विपद्को विषयमा विज्ञहरूसँग छलफल गरी आवश्यक निर्णय लिनुपर्ने बताएका हुन्। उनले भने, ‘हामीले के भन्यौँ भने, यस्ता मामिलामा प्रधानमन्त्रीज्यू…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०