थाइल्याण्डकी प्रधानमन्त्रीको भविष्य आज तय हुँदै

थाइल्याण्डको अदालतले निलम्बित प्रधानमन्त्री पेतोङ्तार्न सिनावात्रालाई पदबाट स्थायी रूपमा हटाउने वा नहटाउने भन्नेबारे आज फैसला गर्ने भएको छ । प्रधानमन्त्री सिनावात्राबारेको यो फैसालाले समग्र सिनावात्रा परिवारकै भविष्य तय गर्ने बीबीसीले उल्लेख गरेको छ । सिनावात्रा परिवार थाईल्याण्डको शक्तिशाली राजनीतिक परिवार मानिन्छ । पेतोङ्तार्नका पिता थाकिसन सिनावात्रा थाईल्याण्डका पूर्व प्रधानमन्त्री हुन् । अदालतको आउँदो फैसला उनीहरूको…