माघ २५, काठमाडौँ । कप्तान रोहितकुमार पौडेलले उत्कृष्ट बलिङ गरेसँगै घरेलु टोली नेपालले तीन एक दिवसीय शृंखलाको पहिलो खेलमा क्यानडालाई पराजित गरेको छ। बिहीबार त्रिवि क्रिकेट मैदनामा सम्पन्न खेलमा नेपालले पाहुना टोली क्यानडालाई ७ रनले पराजित गरेको हो। जितसँगै नेपालले तीन खेलको शृंखलामा १-० को अग्रता लिएको छ। नेपालले दिएको २२५ रनको लक्ष्य पछ्याएको क्यानडाले…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०