माघ १०, काठमाडौँ । दक्षिण अफ्रिकामा जारी आइसिसी यु-१९ विश्वकपको आफ्नो दोस्रो खेलमा नेपालले पाकिस्तानविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ। दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्क क्रिकेट मैदानमा नेपालका कप्तान देव खनालले टस जितेर ब्याटिङ रोजेका हुन्। नेपाल प्रतियोगितामा पहिलो जित निकाल्ने लक्ष्यमा रहेको छ। नेपाल आफ्नो पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो।…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०