माघ २५, काठमाडौँ । पाहुना टोली क्यानडाविरुद्धको एक दिवसीय सिरिजको पहिलो खेलमा नेपालले ब्याटिङ गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेका हुन्। क्यानडाविरुद्ध सूर्य तामाङ र रिजन ढकालले डेब्यू गर्ने भएका छन्। स्पिनर सूर्यले यही महिना सकिएको प्रधानमन्त्री एक दिवसीय प्रतियोगिता…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०