अमेरिका र इरानले शान्तिका लागि एक प्रारम्भिक रूपरेखामा सहमति भएको घोषणा गरेका छन् । सहमतिपत्रमा अन्तिम हस्ताक्षर शुक्रबार स्विट्जरल्यान्डमा हुने बताइएको छ। अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पले सम्झौतापछि तेल पुनः सहज रूपमा प्रवाह हुने भन्दै विश्व ऊर्जा बजार स्थिर हुने विश्वास व्यक्त गरेका छन् । सम्झौताको घोषणा लगत्तै अन्तर्राष्ट्रिय तेलको मूल्यमा गिरावट आएको छ। इरानका उप–विदेशमन्त्रीले…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०