नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनसरीको कप्तानगञ्ज घटनाको निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकलाई विशेष सम्बोधन गर्दै उनले उक्त घटनाले धार्मिक तथा साम्प्रदायिक सद्भावमा असर पर्न सक्ने भन्दै सुरक्षा निकायको भूमिकामाथि प्रश्न उठाए । प्रचण्डले बोलबम धार्मिक यात्राका क्रममा उत्पन्न विवाद हिंसात्मक घटनामा परिणत हुनु गम्भीर विषय…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०