फागुन ५ काठमाडौँ । आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक शृंखला अन्तर्गत नेपालले आज नेदरल्यान्ड्ससँग भिड्ने भएको छ। कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार बिहान ९ः१५ बजेदेखि सुरु हुनेछ। नेपालले नेदरल्यान्ड्स र नामिबियासँग घरेलु मैदानमा त्रिदेशीय शृंखलाबाट आईसीसी विश्वकप लिग–२ (२०२३/२०२७) को सुरुवात गर्न गर्न लागेको हो। यसअघि त्रिदेशीय शृंखलाको पहिलो खेलमा बिहीबार…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०