फागुन ७ काठमाडौँ । आठौँ संस्करणको स्वर्गीय कृष्णध्वज स्मृति टेबुलटेनिस प्रतियोगिता फागुन १३ देखि हुने भएको छ। आयोजक रिड टाइल्स प्रा.लिले सोमबार यस प्रतियोगिता फागुन १३ देखि १५ गतेसम्म लैनचौरस्थित राष्ट्रिय टेबुल टेनिस प्रशिक्षण केन्द्रमा आयोजना हुने जानकारी गराएको हो। प्रतियोगितामा देशभरका विद्यालय तथा कलेजहरूबाट २५० खेलाडीहरू सहभागी हुने आयोजकले जनाएको छ। प्रतियोगितामा विद्यालयतर्फ यू-१०…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०